अत-तारिक · 7/17
अनुवाद उच्चारण — सूरा अत-तारिक
يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ ۝٧
Yakhruju mim bainissulbi wat taraaa`ib
📖 नेपाली अर्थ
जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 5-9 — सूरा अत-तारिक

5فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
6خُلِقَ مِن مَّاءٍ دَافِقٍ
त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
7يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ
जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
8إِنَّهُ عَلَىٰ رَجْعِهِ لَقَادِرٌ
निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
9يَوْمَ تُبْلَى السَّرَائِرُ
जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
7आयत

अनुवाद — अत-तारिक 7

सूरा अत-तारिक आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।

सूरा आयत 7/17 — सूरा अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तारिक सुन्नुहोस्, सूरा अत-तारिक अनुवाद, सूरा अत-तारिक mp3, सूरा अत-तारिक pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers