अल-फज्र · 19/30
अनुवाद उच्चारण — सूरा अल-फज्र
وَتَأْكُلُونَ التُّرَاثَ أَكْلًا لَّمًّا ۝١٩
Wa taakuloonat turaasa aklal lammaa
📖 नेपाली अर्थ
र मृतकको सारा माल समेटी खाइदिन्छौ ।

🎧 सुन्नुहोस्


📜 आयत 17-21 — सूरा अल-फज्र

17كَلَّا ۖ بَل لَّا تُكْرِمُونَ الْيَتِيمَ
यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
18وَلَا تَحَاضُّونَ عَلَىٰ طَعَامِ الْمِسْكِينِ
र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
19وَتَأْكُلُونَ التُّرَاثَ أَكْلًا لَّمًّا
र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
20وَتُحِبُّونَ الْمَالَ حُبًّا جَمًّا
र धनसित अत्यन्त प्रेम गर्दछौ ।
21كَلَّا إِذَا دُكَّتِ الْأَرْضُ دَكًّا دَكًّا
तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-फज्र 19

सूरा अल-फज्र आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मृतकको सारा माल समेटी खाइदिन्छौ ।

सूरा आयत 19/30 — सूरा अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फज्र सुन्नुहोस्, सूरा अल-फज्र अनुवाद, सूरा अल-फज्र mp3, सूरा अल-फज्र pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers