अल-हिज्र · 82/99
अनुवाद उच्चारण — सूरा अल-हिज्र
وَكَانُوا يَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا آمِنِينَ ۝٨٢
Wa kaanoo yanhitoona minal jibaali buyootan aamineen
📖 नेपाली अर्थ
तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 80-84 — सूरा अल-हिज्र

80وَلَقَدْ كَذَّبَ أَصْحَابُ الْحِجْرِ الْمُرْسَلِينَ
र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।
81وَآتَيْنَاهُمْ آيَاتِنَا فَكَانُوا عَنْهَا مُعْرِضِينَ
हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।
82وَكَانُوا يَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا آمِنِينَ
तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।
83فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُصْبِحِينَ
तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।
84فَمَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يَكْسِبُونَ
तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
82आयत

अनुवाद — अल-हिज्र 82

सूरा अल-हिज्र आयत 82 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।

सूरा आयत 82/99 — सूरा अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हिज्र सुन्नुहोस्, सूरा अल-हिज्र अनुवाद, सूरा अल-हिज्र mp3, सूरा अल-हिज्र pdf. आयत 80–84. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers