अल-हिज्र · 81/99
अनुवाद उच्चारण — अल-हिज्र
وَآتَيْنَاهُمْ آيَاتِنَا فَكَانُوا عَنْهَا مُعْرِضِينَ ۝٨١
Wa aatainaahum Aayaatinaa fakaanoo `anhaa mu`rideen
📖 नेपाली अर्थ
हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।

🎧 सुन्नुहोस्


📜 आयत 79-83 — अल-हिज्र

79فَانتَقَمْنَا مِنْهُمْ وَإِنَّهُمَا لَبِإِمَامٍ مُّبِينٍ
तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।
80وَلَقَدْ كَذَّبَ أَصْحَابُ الْحِجْرِ الْمُرْسَلِينَ
र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।
81وَآتَيْنَاهُمْ آيَاتِنَا فَكَانُوا عَنْهَا مُعْرِضِينَ
हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।
82وَكَانُوا يَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا آمِنِينَ
तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।
83فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُصْبِحِينَ
तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
81आयत

अनुवाद — अल-हिज्र 81

सूरा अल-हिज्र आयत 81 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख…

सूरा आयत 81/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 79–83. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers