अल-हिज्र · 92/99
अनुवाद उच्चारण — अल-हिज्र
فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ ۝٩٢
Fawa Rabbika lanas`a lannahum ajma`een
📖 नेपाली अर्थ
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।

🎧 सुन्नुहोस्


📜 आयत 90-94 — अल-हिज्र

90كَمَا أَنزَلْنَا عَلَى الْمُقْتَسِمِينَ
जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।
91الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ
अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
92فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
93عَمَّا كَانُوا يَعْمَلُونَ
ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
94فَاصْدَعْ بِمَا تُؤْمَرُ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ
तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
92आयत

अनुवाद — अल-हिज्र 92

सूरा अल-हिज्र आयत 92 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ…

सूरा आयत 92/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 90–94. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers