अल-मुमिनून · 57/118
अनुवाद उच्चारण — सूरा अल-मुमिनून
إِنَّ الَّذِينَ هُم مِّنْ خَشْيَةِ رَبِّهِم مُّشْفِقُونَ ۝٥٧
Innal lazeena hum min khashyati Rabbihim mushfiqoon
📖 नेपाली अर्थ
निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 55-59 — सूरा अल-मुमिनून

55أَيَحْسَبُونَ أَنَّمَا نُمِدُّهُم بِهِ مِن مَّالٍ وَبَنِينَ
के यिनीहरूले यो सम्झनछन् कि, हामीले जुन तिनीहरूको सन्तान र धन बढाइरहेका छौं ।
56نُسَارِعُ لَهُمْ فِي الْخَيْرَاتِ ۚ بَل لَّا يَشْعُرُونَ
त यो उनीहरूको हितको निम्ति शीघ्रता गरिराखेका छौं । होइन, बरु उनीहरूलाई यसको अनुभूति छैन ।
57إِنَّ الَّذِينَ هُم مِّنْ خَشْيَةِ رَبِّهِم مُّشْفِقُونَ
निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।
58وَالَّذِينَ هُم بِآيَاتِ رَبِّهِمْ يُؤْمِنُونَ
र जसले आफ्नो पालनकर्ताका प्रतीकहरूमाथि आस्था राख्दछन् ।
59وَالَّذِينَ هُم بِرَبِّهِمْ لَا يُشْرِكُونَ
र जसले आफ्नो पालनकर्तासित अरु कसैको साझेदारी ठहराउँदैनन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
57आयत

अनुवाद — अल-मुमिनून 57

सूरा अल-मुमिनून आयत 57 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।

सूरा आयत 57/118 — सूरा अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुमिनून सुन्नुहोस्, सूरा अल-मुमिनून अनुवाद, सूरा अल-मुमिनून mp3, सूरा अल-मुमिनून pdf. आयत 55–59. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers