अश-शुअरा · 102/227
अनुवाद उच्चारण — अश-शुअरा
فَلَوْ أَنَّ لَنَا كَرَّةً فَنَكُونَ مِنَ الْمُؤْمِنِينَ ۝١٠٢
Falaw anna lanaa karratan fanakoona minal mu`mineen
📖 नेपाली अर्थ
कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।
🎧 सुन्नुहोस्

📜 आयत 100-104 — अश-शुअरा

100فَمَا لَنَا مِن شَافِعِينَ
अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
101وَلَا صَدِيقٍ حَمِيمٍ
र न कोही घनिष्ट मित्र छ ।
102فَلَوْ أَنَّ لَنَا كَرَّةً فَنَكُونَ مِنَ الْمُؤْمِنِينَ
कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।
103إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।
104وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
102आयत

अनुवाद — अश-शुअरा 102

सूरा अश-शुअरा आयत 102 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक…

सूरा आयत 102/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 100–104. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers