अश-शुअरा · 119/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
فَأَنجَيْنَاهُ وَمَن مَّعَهُ فِي الْفُلْكِ الْمَشْحُونِ ۝١١٩
Fa anjainaahu wa mamma`ahoo fil fulkil mashhoon
📖 नेपाली अर्थ
अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 117-121 — सूरा अश-शुअरा

117قَالَ رَبِّ إِنَّ قَوْمِي كَذَّبُونِ
(नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।
118فَافْتَحْ بَيْنِي وَبَيْنَهُمْ فَتْحًا وَنَجِّنِي وَمَن مَّعِيَ مِنَ الْمُؤْمِنِينَ
तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।
119فَأَنجَيْنَاهُ وَمَن مَّعَهُ فِي الْفُلْكِ الْمَشْحُونِ
अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।
120ثُمَّ أَغْرَقْنَا بَعْدُ الْبَاقِينَ
तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।
121إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
119आयत

अनुवाद — अश-शुअरा 119

सूरा अश-शुअरा आयत 119 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर…

सूरा आयत 119/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 117–121. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers