अश-शुअरा · 174/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ ۝١٧٤
Inna fee zaalika la Aayah; wa maa kaana aksaruhum mu`mineen
📖 नेपाली अर्थ
यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 172-176 — अश-शुअरा

172ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
173وَأَمْطَرْنَا عَلَيْهِم مَّطَرًا ۖ فَسَاءَ مَطَرُ الْمُنذَرِينَ
र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।
174إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।
175وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान
176كَذَّبَ أَصْحَابُ الْأَيْكَةِ الْمُرْسَلِينَ
‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
174आयत

अनुवाद — अश-शुअरा 174

सूरा अश-शुअरा आयत 174 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश…

सूरा आयत 174/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 172–176. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers