अश-शुअरा · 213/227
अनुवाद उच्चारण — अश-शुअरा
فَلَا تَدْعُ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ فَتَكُونَ مِنَ الْمُعَذَّبِينَ ۝٢١٣
Falaa tad`u ma`al laahi ilaahan aakhara fatakoona minal mu`azzabeen
📖 नेपाली अर्थ
तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 211-215 — अश-शुअरा

211وَمَا يَنبَغِي لَهُمْ وَمَا يَسْتَطِيعُونَ
उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।
212إِنَّهُمْ عَنِ السَّمْعِ لَمَعْزُولُونَ
बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।
213فَلَا تَدْعُ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ فَتَكُونَ مِنَ الْمُعَذَّبِينَ
तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।
214وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ
र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
215وَاخْفِضْ جَنَاحَكَ لِمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ
ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
213आयत

अनुवाद — अश-शुअरा 213

सूरा अश-शुअरा आयत 213 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी…

सूरा आयत 213/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 211–215. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers