अश-शुअरा · 214/227
अनुवाद उच्चारण — अश-शुअरा
وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ ۝٢١٤
Wa anzir `asheeratakal aqrabeen
📖 नेपाली अर्थ
र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
🎧 सुन्नुहोस्

📜 आयत 212-216 — अश-शुअरा

212إِنَّهُمْ عَنِ السَّمْعِ لَمَعْزُولُونَ
बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।
213فَلَا تَدْعُ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ فَتَكُونَ مِنَ الْمُعَذَّبِينَ
तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।
214وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ
र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
215وَاخْفِضْ جَنَاحَكَ لِمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ
ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
216فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِّمَّا تَعْمَلُونَ
यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
214आयत

अनुवाद — अश-शुअरा 214

सूरा अश-शुअरा आयत 214 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।

सूरा आयत 214/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 212–216. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers