अश-शुअरा · 75/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
قَالَ أَفَرَأَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ ۝٧٥
Qaala afara `aitum maa kuntum ta`budoon
📖 नेपाली अर्थ
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 73-77 — सूरा अश-शुअरा

73أَوْ يَنفَعُونَكُمْ أَوْ يَضُرُّونَ
वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
74قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَٰلِكَ يَفْعَلُونَ
उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
75قَالَ أَفَرَأَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
76أَنتُمْ وَآبَاؤُكُمُ الْأَقْدَمُونَ
तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
77فَإِنَّهُمْ عَدُوٌّ لِّي إِلَّا رَبَّ الْعَالَمِينَ
उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
75आयत

अनुवाद — अश-शुअरा 75

सूरा अश-शुअरा आयत 75 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ…

सूरा आयत 75/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 73–77. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers