अश-शुअरा · 74/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَٰلِكَ يَفْعَلُونَ ۝٧٤
Qaaloo bal wajadnaaa aabaaa `anaa kazaalika yaf`aloon
📖 नेपाली अर्थ
उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 72-76 — अश-शुअरा

72قَالَ هَلْ يَسْمَعُونَكُمْ إِذْ تَدْعُونَ
(इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्
73أَوْ يَنفَعُونَكُمْ أَوْ يَضُرُّونَ
वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
74قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَٰلِكَ يَفْعَلُونَ
उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
75قَالَ أَفَرَأَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
76أَنتُمْ وَآبَاؤُكُمُ الْأَقْدَمُونَ
तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
74आयत

अनुवाद — अश-शुअरा 74

सूरा अश-शुअरा आयत 74 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु…

सूरा आयत 74/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 72–76. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers