अश-शुअरा · 76/227
अनुवाद उच्चारण — अश-शुअरा
أَنتُمْ وَآبَاؤُكُمُ الْأَقْدَمُونَ ۝٧٦
Antum wa aabaaa`ukumul aqdamoon
📖 नेपाली अर्थ
तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

🎧 सुन्नुहोस्


📜 आयत 74-78 — अश-शुअरा

74قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَٰلِكَ يَفْعَلُونَ
उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
75قَالَ أَفَرَأَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
76أَنتُمْ وَآبَاؤُكُمُ الْأَقْدَمُونَ
तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
77فَإِنَّهُمْ عَدُوٌّ لِّي إِلَّا رَبَّ الْعَالَمِينَ
उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।
78الَّذِي خَلَقَنِي فَهُوَ يَهْدِينِ
जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
76आयत

अनुवाद — अश-शुअरा 76

सूरा अश-शुअरा आयत 76 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

सूरा आयत 76/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 74–78. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers