अश-शुअरा · 92/227
अनुवाद उच्चारण — अश-शुअरा
وَقِيلَ لَهُمْ أَيْنَ مَا كُنتُمْ تَعْبُدُونَ ۝٩٢
Wa qeela lahum aina maa kuntum ta`budoon
📖 नेपाली अर्थ
र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्

🎧 सुन्नुहोस्


📜 आयत 90-94 — अश-शुअरा

90وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ
र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।
91وَبُرِّزَتِ الْجَحِيمُ لِلْغَاوِينَ
र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।
92وَقِيلَ لَهُمْ أَيْنَ مَا كُنتُمْ تَعْبُدُونَ
र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्
93مِن دُونِ اللَّهِ هَلْ يَنصُرُونَكُمْ أَوْ يَنتَصِرُونَ
अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्
94فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ
अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
92आयत

अनुवाद — अश-शुअरा 92

सूरा अश-शुअरा आयत 92 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्

सूरा आयत 92/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 90–94. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers