अश-शुअरा · 93/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
مِن دُونِ اللَّهِ هَلْ يَنصُرُونَكُمْ أَوْ يَنتَصِرُونَ ۝٩٣
Min doonil laahi hal yansuroonakum aw yantasiroon
📖 नेपाली अर्थ
अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 91-95 — सूरा अश-शुअरा

91وَبُرِّزَتِ الْجَحِيمُ لِلْغَاوِينَ
र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।
92وَقِيلَ لَهُمْ أَيْنَ مَا كُنتُمْ تَعْبُدُونَ
र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्
93مِن دُونِ اللَّهِ هَلْ يَنصُرُونَكُمْ أَوْ يَنتَصِرُونَ
अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्
94فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ
अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
95وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ
र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
93आयत

अनुवाद — अश-शुअरा 93

सूरा अश-शुअरा आयत 93 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता…

सूरा आयत 93/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 91–95. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers