अस-साफ्फात · 14/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ ۝١٤
Wa izaa ra aw Aayatinw yastaskhiroon
📖 नेपाली अर्थ
र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 12-16 — सूरा अस-साफ्फात

12بَلْ عَجِبْتَ وَيَسْخَرُونَ
बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।
13وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ
र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
14وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ
र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
15وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
16أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
14आयत

अनुवाद — अस-साफ्फात 14

सूरा अस-साफ्फात आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।

सूरा आयत 14/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers