अस-साफ्फात · 15/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ ۝١٥
Wa qaalooo in haazaa illaa sihrum mubeen
📖 नेपाली अर्थ
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
🎧 सुन्नुहोस्

📜 आयत 13-17 — अस-साफ्फात

13وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ
र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
14وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ
र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
15وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
16أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ
के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं
17أَوَآبَاؤُنَا الْأَوَّلُونَ
‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
15आयत

अनुवाद — अस-साफ्फात 15

सूरा अस-साफ्फात आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो…

सूरा आयत 15/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers