अस-साफ्फात · 13/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ ۝١٣
Wa izaa zukkiroo laa yazkuroon
📖 नेपाली अर्थ
र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — अस-साफ्फात

11فَاسْتَفْتِهِمْ أَهُمْ أَشَدُّ خَلْقًا أَم مَّنْ خَلَقْنَا ۚ إِنَّا خَلَقْنَاهُم مِّن طِينٍ لَّازِبٍ
यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।
12بَلْ عَجِبْتَ وَيَسْخَرُونَ
बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।
13وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ
र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
14وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ
र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
15وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
13आयत

अनुवाद — अस-साफ्फात 13

सूरा अस-साफ्फात आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।

सूरा आयत 13/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers