अस-साफ्फात · 180/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ ۝١٨٠
Subhaana Rabbika Rabbil `izzati `amma yasifoon
📖 नेपाली अर्थ
पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 178-182 — सूरा अस-साफ्फात

178وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
179وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ
र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
180سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ
पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।
181وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ
पैगम्बरहरू माथि सलाम छ ।
182وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ
र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
180आयत

अनुवाद — अस-साफ्फात 180

सूरा अस-साफ्फात आयत 180 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ…

सूरा आयत 180/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 178–182. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers