अस-साफ्फात · 179/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ ۝١٧٩
Wa absir fasawfa yubsiroon
📖 नेपाली अर्थ
र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 177-181 — अस-साफ्फात

177فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنذَرِينَ
तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
178وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
179وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ
र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
180سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ
पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।
181وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ
पैगम्बरहरू माथि सलाम छ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
179आयत

अनुवाद — अस-साफ्फात 179

सूरा अस-साफ्फात आयत 179 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।

सूरा आयत 179/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 177–181. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers