अस-साफ्फात · 19/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ ۝١٩
Fa innamaa hiya zajra tunw waahidatun fa izaa hum yanzuroon
📖 नेपाली अर्थ
त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 17-21 — सूरा अस-साफ्फात

17أَوَآبَاؤُنَا الْأَوَّلُونَ
‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
18قُلْ نَعَمْ وَأَنتُمْ دَاخِرُونَ
तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
19فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ
त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
20وَقَالُوا يَا وَيْلَنَا هَٰذَا يَوْمُ الدِّينِ
र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’
21هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنتُم بِهِ تُكَذِّبُونَ
यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
19आयत

अनुवाद — अस-साफ्फात 19

सूरा अस-साफ्फात आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला…

सूरा आयत 19/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers