अस-साफ्फात · 76/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ ۝٧٦
Wa jajainaahu wa ahlahoo minal karbil `azeem
📖 नेपाली अर्थ
हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 74-78 — अस-साफ्फात

74إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।
75وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ
र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।
76وَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ
हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।
77وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ
र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
78وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
76आयत

अनुवाद — अस-साफ्फात 76

सूरा अस-साफ्फात आयत 76 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं…

सूरा आयत 76/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 74–78. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers