अस-साफ्फात · 77/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ ۝٧٧
Wa ja`alnaa zurriyyatahoo hummul baaqeen
📖 नेपाली अर्थ
र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 75-79 — अस-साफ्फात

75وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ
र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।
76وَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ
हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।
77وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ
र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
78وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ
र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
79سَلَامٌ عَلَىٰ نُوحٍ فِي الْعَالَمِينَ
सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
77आयत

अनुवाद — अस-साफ्फात 77

सूरा अस-साफ्फात आयत 77 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।

सूरा आयत 77/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 75–79. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers