अस-साफ्फात · 8/182
अनुवाद उच्चारण — अस-साफ्फात
لَّا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِن كُلِّ جَانِبٍ ۝٨
Laa yassamma `oona ilal mala il a`alaa wa yuqzafoona min kulli jaanib
📖 नेपाली अर्थ
माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अस-साफ्फात

6إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
7وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ
अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
8لَّا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِن كُلِّ جَانِبٍ
माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
9دُحُورًا ۖ وَلَهُمْ عَذَابٌ وَاصِبٌ
र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।
10إِلَّا مَنْ خَطِفَ الْخَطْفَةَ فَأَتْبَعَهُ شِهَابٌ ثَاقِبٌ
हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
8आयत

अनुवाद — अस-साफ्फात 8

सूरा अस-साफ्फात आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् ।…

सूरा आयत 8/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers