साद · 58/88
अनुवाद उच्चारण — सूरा साद
وَآخَرُ مِن شَكْلِهِ أَزْوَاجٌ ۝٥٨
Wa aakharu min shak liheee azwaaj
📖 नेपाली अर्थ
र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।

🎧 सुन्नुहोस्


📜 आयत 56-60 — सूरा साद

56جَهَنَّمَ يَصْلَوْنَهَا فَبِئْسَ الْمِهَادُ
(अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
57هَٰذَا فَلْيَذُوقُوهُ حَمِيمٌ وَغَسَّاقٌ
यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।
58وَآخَرُ مِن شَكْلِهِ أَزْوَاجٌ
र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।
59هَٰذَا فَوْجٌ مُّقْتَحِمٌ مَّعَكُمْ ۖ لَا مَرْحَبًا بِهِمْ ۚ إِنَّهُمْ صَالُو النَّارِ
‘‘यो एउटा समूह हो जुन तिम्रो साथ(आगो)मा प्रवेश गर्नेछ । उनीहरूको निम्ति कुनै आवभगत हुनेछैन, उनीहरू त नर्कमा जानेवाला हुन्
60قَالُوا بَلْ أَنتُمْ لَا مَرْحَبًا بِكُمْ ۖ أَنتُمْ قَدَّمْتُمُوهُ لَنَا ۖ فَبِئْسَ الْقَرَارُ
उनीहरूले भन्ने छन्ः ‘‘होइन, बरु तिमीलाई नै कुनै स्वागत हुनेछैन् । तिमीले नै त यो (विपना) हाम्रो सामु ल्याएका थियौ । यो बस्नको लागि नराम्रो ठाउँ हो ।’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
58आयत

अनुवाद — साद 58

सूरा साद आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।

सूरा आयत 58/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers