अन-नज्म · 13/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَىٰ ۝١٣
Wa laqad ra aahu nazlatan ukhraa
📖 नेपाली अर्थ
र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 11-15 — सूरा अन-नज्म

11مَا كَذَبَ الْفُؤَادُ مَا رَأَىٰ
जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।
12أَفَتُمَارُونَهُ عَلَىٰ مَا يَرَىٰ
के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ
13وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَىٰ
र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
14عِندَ سِدْرَةِ الْمُنتَهَىٰ
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
15عِندَهَا جَنَّةُ الْمَأْوَىٰ
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
13आयत

अनुवाद — अन-नज्म 13

सूरा अन-नज्म आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।

सूरा आयत 13/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers