अन-नज्म · 12/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
أَفَتُمَارُونَهُ عَلَىٰ مَا يَرَىٰ ۝١٢
Afatumaaroonahoo `alaa maayaraa
📖 नेपाली अर्थ
के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 10-14 — सूरा अन-नज्म

10فَأَوْحَىٰ إِلَىٰ عَبْدِهِ مَا أَوْحَىٰ
अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।
11مَا كَذَبَ الْفُؤَادُ مَا رَأَىٰ
जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।
12أَفَتُمَارُونَهُ عَلَىٰ مَا يَرَىٰ
के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ
13وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَىٰ
र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
14عِندَ سِدْرَةِ الْمُنتَهَىٰ
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
12आयत

अनुवाद — अन-नज्म 12

सूरा अन-नज्म आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ

सूरा आयत 12/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers