अन-नज्म · 21/62
अनुवाद उच्चारण — अन-नज्म
أَلَكُمُ الذَّكَرُ وَلَهُ الْأُنثَىٰ ۝٢١
A-lakumuz zakaru wa lahul unsaa
📖 नेपाली अर्थ
के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अन-नज्म

19أَفَرَأَيْتُمُ اللَّاتَ وَالْعُزَّىٰ
के तिमीहरू लात र उज्जालाई देख्यौ
20وَمَنَاةَ الثَّالِثَةَ الْأُخْرَىٰ
र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई
21أَلَكُمُ الذَّكَرُ وَلَهُ الْأُنثَىٰ
के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू
22تِلْكَ إِذًا قِسْمَةٌ ضِيزَىٰ
यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।
23إِنْ هِيَ إِلَّا أَسْمَاءٌ سَمَّيْتُمُوهَا أَنتُمْ وَآبَاؤُكُم مَّا أَنزَلَ اللَّهُ بِهَا مِن سُلْطَانٍ ۚ إِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ وَمَا تَهْوَى الْأَنفُسُ ۖ وَلَقَدْ جَاءَهُم مِّن رَّبِّهِمُ الْهُدَىٰ
उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
21आयत

अनुवाद — अन-नज्म 21

सूरा अन-नज्म आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू

सूरा आयत 21/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers