अन-नज्म · 36/62
अनुवाद उच्चारण — अन-नज्म
أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ ۝٣٦
Am lam yunabbaa bimaa fee suhuhfi Moosa
📖 नेपाली अर्थ
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
🎧 सुन्नुहोस्

📜 आयत 34-38 — अन-नज्म

34وَأَعْطَىٰ قَلِيلًا وَأَكْدَىٰ
र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।
35أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
36أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
37وَإِبْرَاهِيمَ الَّذِي وَفَّىٰ
र जुन वफादार इब्राहीमको किताबमा थियो
38أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ
कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
36आयत

अनुवाद — अन-नज्म 36

सूरा अन-नज्म आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा…

सूरा आयत 36/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers