अन-नज्म · 44/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا ۝٤٤
Wa annahoo huwa amaata wa ahyaa
📖 नेपाली अर्थ
र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।

🎧 सुन्नुहोस्


📜 आयत 42-46 — सूरा अन-नज्म

42وَأَنَّ إِلَىٰ رَبِّكَ الْمُنتَهَىٰ
र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।
43وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ
र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
44وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا
र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।
45وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ
र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
46مِن نُّطْفَةٍ إِذَا تُمْنَىٰ
(वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
44आयत

अनुवाद — अन-नज्म 44

सूरा अन-नज्म आयत 44 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।

सूरा आयत 44/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 42–46. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers