अन-नज्म · 45/62
अनुवाद उच्चारण — अन-नज्म
وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ ۝٤٥
Wa annahoo khalaqaz zawjainiz zakara wal unsaa
📖 नेपाली अर्थ
र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 43-47 — अन-नज्म

43وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ
र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
44وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا
र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।
45وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ
र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
46مِن نُّطْفَةٍ إِذَا تُمْنَىٰ
(वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।
47وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ
र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
45आयत

अनुवाद — अन-नज्म 45

सूरा अन-नज्म आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी)…

सूरा आयत 45/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 43–47. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers