अन-नज्म · 47/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ ۝٤٧
Wa anna `alaihin nash atal ukhraa
📖 नेपाली अर्थ
र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।

🎧 सुन्नुहोस्


📜 आयत 45-49 — सूरा अन-नज्म

45وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ
र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
46مِن نُّطْفَةٍ إِذَا تُمْنَىٰ
(वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।
47وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ
र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
48وَأَنَّهُ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ
र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
49وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
47आयत

अनुवाद — अन-नज्म 47

सूरा अन-नज्म आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ…

सूरा आयत 47/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers