अन-नज्म · 52/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ ۝٥٢
Wa qawma Noohim min qablu innahum kaanoo hum azlama wa atghaa
📖 नेपाली अर्थ
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 50-54 — सूरा अन-नज्म

50وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَىٰ
र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
51وَثَمُودَ فَمَا أَبْقَىٰ
र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
52وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
53وَالْمُؤْتَفِكَةَ أَهْوَىٰ
र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
54فَغَشَّاهَا مَا غَشَّىٰ
अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
52आयत

अनुवाद — अन-नज्म 52

सूरा अन-नज्म आयत 52 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन…

सूरा आयत 52/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 50–54. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers