अल-कलम · 16/52
अनुवाद उच्चारण — सूरा अल-कलम
سَنَسِمُهُ عَلَى الْخُرْطُومِ ۝١٦
Sanasimuhoo `alal khurtoom
📖 नेपाली अर्थ
हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 14-18 — सूरा अल-कलम

14أَن كَانَ ذَا مَالٍ وَبَنِينَ
उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ
15إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ
जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
16سَنَسِمُهُ عَلَى الْخُرْطُومِ
हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
17إِنَّا بَلَوْنَاهُمْ كَمَا بَلَوْنَا أَصْحَابَ الْجَنَّةِ إِذْ أَقْسَمُوا لَيَصْرِمُنَّهَا مُصْبِحِينَ
निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।
18وَلَا يَسْتَثْنُونَ
र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-कलम 16

सूरा अल-कलम आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।

सूरा आयत 16/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers