अल-हाक्का · 13/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
فَإِذَا نُفِخَ فِي الصُّورِ نَفْخَةٌ وَاحِدَةٌ ۝١٣
Fa izaa nufikha fis soori nafkhatunw waahidah
📖 नेपाली अर्थ
तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा अल-हाक्का

11إِنَّا لَمَّا طَغَى الْمَاءُ حَمَلْنَاكُمْ فِي الْجَارِيَةِ
जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।
12لِنَجْعَلَهَا لَكُمْ تَذْكِرَةً وَتَعِيَهَا أُذُنٌ وَاعِيَةٌ
ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।
13فَإِذَا نُفِخَ فِي الصُّورِ نَفْخَةٌ وَاحِدَةٌ
तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ
14وَحُمِلَتِ الْأَرْضُ وَالْجِبَالُ فَدُكَّتَا دَكَّةً وَاحِدَةً
र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।
15فَيَوْمَئِذٍ وَقَعَتِ الْوَاقِعَةُ
त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-हाक्का 13

सूरा अल-हाक्का आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ

सूरा आयत 13/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers