अल-हाक्का · 50/52
अनुवाद उच्चारण — अल-हाक्का
وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ ۝٥٠
Wa innahu lahasratun `alal kaafireen
📖 नेपाली अर्थ
साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
🎧 सुन्नुहोस्

📜 आयत 48-52 — अल-हाक्का

48وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ
र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
49وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنكُم مُّكَذِّبِينَ
र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
50وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ
साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
51وَإِنَّهُ لَحَقُّ الْيَقِينِ
यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।
52فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ
अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
50आयत

अनुवाद — अल-हाक्का 50

सूरा अल-हाक्का आयत 50 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।

सूरा आयत 50/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 48–52. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers