अल-मआरिज · 12/44
अनुवाद उच्चारण — अल-मआरिज
وَصَاحِبَتِهِ وَأَخِيهِ ۝١٢
Wa saahibatihee wa akheeh
📖 नेपाली अर्थ
र आफ्नो पत्नी र आफ्नो भाइ

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — अल-मआरिज

10وَلَا يَسْأَلُ حَمِيمٌ حَمِيمًا
र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।
11يُبَصَّرُونَهُمْ ۚ يَوَدُّ الْمُجْرِمُ لَوْ يَفْتَدِي مِنْ عَذَابِ يَوْمِئِذٍ بِبَنِيهِ
(जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।
12وَصَاحِبَتِهِ وَأَخِيهِ
र आफ्नो पत्नी र आफ्नो भाइ
13وَفَصِيلَتِهِ الَّتِي تُؤْوِيهِ
र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।
14وَمَن فِي الْأَرْضِ جَمِيعًا ثُمَّ يُنجِيهِ
र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-मआरिज 12

सूरा अल-मआरिज आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्नो पत्नी र आफ्नो भाइ

सूरा आयत 12/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers