अल-मआरिज · 17/44
अनुवाद उच्चारण — अल-मआरिज
تَدْعُو مَنْ أَدْبَرَ وَتَوَلَّىٰ ۝١٧
Tad`oo man adbara wa tawallaa
📖 नेपाली अर्थ
उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — अल-मआरिज

15كَلَّا ۖ إِنَّهَا لَظَىٰ
(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो
16نَزَّاعَةً لِّلشَّوَىٰ
जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ
17تَدْعُو مَنْ أَدْبَرَ وَتَوَلَّىٰ
उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए
18وَجَمَعَ فَأَوْعَىٰ
र धन एकत्रित गरेर थुपारेर राखे
19۞ إِنَّ الْإِنسَانَ خُلِقَ هَلُوعًا
निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-मआरिज 17

सूरा अल-मआरिज आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ…

सूरा आयत 17/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers