अल-मआरिज · 18/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
وَجَمَعَ فَأَوْعَىٰ ۝١٨
W jama`a fa aw`aa
📖 नेपाली अर्थ
र धन एकत्रित गरेर थुपारेर राखे

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 16-20 — सूरा अल-मआरिज

16نَزَّاعَةً لِّلشَّوَىٰ
जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ
17تَدْعُو مَنْ أَدْبَرَ وَتَوَلَّىٰ
उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए
18وَجَمَعَ فَأَوْعَىٰ
र धन एकत्रित गरेर थुपारेर राखे
19۞ إِنَّ الْإِنسَانَ خُلِقَ هَلُوعًا
निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
20إِذَا مَسَّهُ الشَّرُّ جَزُوعًا
जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
18आयत

अनुवाद — अल-मआरिज 18

सूरा अल-मआरिज आयत 18 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र धन एकत्रित गरेर थुपारेर राखे

सूरा आयत 18/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 16–20. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers