अल-मुतफ्फिफिन · 32/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
وَإِذَا رَأَوْهُمْ قَالُوا إِنَّ هَٰؤُلَاءِ لَضَالُّونَ ۝٣٢
Wa izaa ra awhum qaalooo inna haaa`ulaaa`i ladaaal loon
📖 नेपाली अर्थ
र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
🎧 सुन्नुहोस्

📜 आयत 30-34 — अल-मुतफ्फिफिन

30وَإِذَا مَرُّوا بِهِمْ يَتَغَامَزُونَ
र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
31وَإِذَا انقَلَبُوا إِلَىٰ أَهْلِهِمُ انقَلَبُوا فَكِهِينَ
र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
32وَإِذَا رَأَوْهُمْ قَالُوا إِنَّ هَٰؤُلَاءِ لَضَالُّونَ
र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
33وَمَا أُرْسِلُوا عَلَيْهِمْ حَافِظِينَ
जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
34فَالْيَوْمَ الَّذِينَ آمَنُوا مِنَ الْكُفَّارِ يَضْحَكُونَ
तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
32आयत

अनुवाद — अल-मुतफ्फिफिन 32

सूरा अल-मुतफ्फिफिन आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै…

सूरा आयत 32/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers