अल-गाशिया · 6/26
अनुवाद उच्चारण — अल-गाशिया
لَّيْسَ لَهُمْ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ ۝٦
Laisa lahum ta`aamun illaa min daree
📖 नेपाली अर्थ
उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 4-8 — अल-गाशिया

4تَصْلَىٰ نَارًا حَامِيَةً
उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
5تُسْقَىٰ مِنْ عَيْنٍ آنِيَةٍ
उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
6لَّيْسَ لَهُمْ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ
उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
7لَّا يُسْمِنُ وَلَا يُغْنِي مِن جُوعٍ
जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
8وُجُوهٌ يَوْمَئِذٍ نَّاعِمَةٌ
त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-गाशिया 6

सूरा अल-गाशिया आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।

सूरा आयत 6/26 — अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-गाशिया सुन्नुहोस्, अल-गाशिया अनुवाद, अल-गाशिया mp3, अल-गाशिया pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers