अल-फज्र · 21/30
अनुवाद उच्चारण — सूरा अल-फज्र
كَلَّا إِذَا دُكَّتِ الْأَرْضُ دَكًّا دَكًّا ۝٢١
Kallaaa izaaa dukkatil ardu dakkan dakka
📖 नेपाली अर्थ
तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 19-23 — सूरा अल-फज्र

19وَتَأْكُلُونَ التُّرَاثَ أَكْلًا لَّمًّا
र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
20وَتُحِبُّونَ الْمَالَ حُبًّا جَمًّا
र धनसित अत्यन्त प्रेम गर्दछौ ।
21كَلَّا إِذَا دُكَّتِ الْأَرْضُ دَكًّا دَكًّا
तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
22وَجَاءَ رَبُّكَ وَالْمَلَكُ صَفًّا صَفًّا
र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
23وَجِيءَ يَوْمَئِذٍ بِجَهَنَّمَ ۚ يَوْمَئِذٍ يَتَذَكَّرُ الْإِنسَانُ وَأَنَّىٰ لَهُ الذِّكْرَىٰ
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
21आयत

अनुवाद — अल-फज्र 21

सूरा अल-फज्र आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ…

सूरा आयत 21/30 — सूरा अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फज्र सुन्नुहोस्, सूरा अल-फज्र अनुवाद, सूरा अल-फज्र mp3, सूरा अल-फज्र pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers