अल-हिज्र · 39/99
अनुवाद उच्चारण — सूरा अल-हिज्र
قَالَ رَبِّ بِمَا أَغْوَيْتَنِي لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ ۝٣٩
Qaala Rabbi bimaaa aghwaitanee la uzayyinaana lahum fil ardi wa la ughwiyan nahum ajma`een
📖 नेपाली अर्थ
(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 37-41 — सूरा अल-हिज्र

37قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
आदेश भयो कि तँलाई छूट दिइन्छ ।
38إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
निर्धारित समय (कियामत) को दिनसम्म ।
39قَالَ رَبِّ بِمَا أَغْوَيْتَنِي لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’
40إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ
तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।
41قَالَ هَٰذَا صِرَاطٌ عَلَيَّ مُسْتَقِيمٌ
(अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
39आयत

अनुवाद — अल-हिज्र 39

सूरा अल-हिज्र आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले…

सूरा आयत 39/99 — सूरा अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हिज्र सुन्नुहोस्, सूरा अल-हिज्र अनुवाद, सूरा अल-हिज्र mp3, सूरा अल-हिज्र pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers