अल-हिज्र · 40/99
अनुवाद उच्चारण — अल-हिज्र
إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ ۝٤٠
Illaa `ibaadaka minhumul mukhlaseen
📖 नेपाली अर्थ
तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 38-42 — अल-हिज्र

38إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
निर्धारित समय (कियामत) को दिनसम्म ।
39قَالَ رَبِّ بِمَا أَغْوَيْتَنِي لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’
40إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ
तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।
41قَالَ هَٰذَا صِرَاطٌ عَلَيَّ مُسْتَقِيمٌ
(अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।
42إِنَّ عِبَادِي لَيْسَ لَكَ عَلَيْهِمْ سُلْطَانٌ إِلَّا مَنِ اتَّبَعَكَ مِنَ الْغَاوِينَ
जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
40आयत

अनुवाद — अल-हिज्र 40

सूरा अल-हिज्र आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।

सूरा आयत 40/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers