अश-शुअरा · 122/227
अनुवाद उच्चारण — अश-शुअरा
وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ ۝١٢٢
Wa inna Rabbaka la huwal `Azeezur Raheem
📖 नेपाली अर्थ
र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।

🎧 सुन्नुहोस्


📜 आयत 120-124 — अश-शुअरा

120ثُمَّ أَغْرَقْنَا بَعْدُ الْبَاقِينَ
तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।
121إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।
122وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।
123كَذَّبَتْ عَادٌ الْمُرْسَلِينَ
आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।
124إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ
जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
122आयत

अनुवाद — अश-शुअरा 122

सूरा अश-शुअरा आयत 122 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ…

सूरा आयत 122/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 120–124. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers