अश-शुअरा · 147/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
فِي جَنَّاتٍ وَعُيُونٍ ۝١٤٧
Fee jannaatinw wa `uyoon
📖 नेपाली अर्थ
(अर्थात) बगैंचा र श्रोतहरूमा ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 145-149 — सूरा अश-शुअरा

145وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
(र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।
146أَتُتْرَكُونَ فِي مَا هَاهُنَا آمِنِينَ
के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ
147فِي جَنَّاتٍ وَعُيُونٍ
(अर्थात) बगैंचा र श्रोतहरूमा ।
148وَزُرُوعٍ وَنَخْلٍ طَلْعُهَا هَضِيمٌ
र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।
149وَتَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا فَارِهِينَ
र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
147आयत

अनुवाद — अश-शुअरा 147

सूरा अश-शुअरा आयत 147 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (अर्थात) बगैंचा र श्रोतहरूमा ।

सूरा आयत 147/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 145–149. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers