अश-शुअरा · 148/227
अनुवाद उच्चारण — अश-शुअरा
وَزُرُوعٍ وَنَخْلٍ طَلْعُهَا هَضِيمٌ ۝١٤٨
Wa zuroo inw wa nakhlin tal `uhaa hadeem
📖 नेपाली अर्थ
र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 146-150 — अश-शुअरा

146أَتُتْرَكُونَ فِي مَا هَاهُنَا آمِنِينَ
के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ
147فِي جَنَّاتٍ وَعُيُونٍ
(अर्थात) बगैंचा र श्रोतहरूमा ।
148وَزُرُوعٍ وَنَخْلٍ طَلْعُهَا هَضِيمٌ
र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।
149وَتَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا فَارِهِينَ
र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
150فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
148आयत

अनुवाद — अश-शुअरा 148

सूरा अश-शुअरा आयत 148 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र…

सूरा आयत 148/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 146–150. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers