अश-शुअरा · 172/227
अनुवाद उच्चारण — अश-शुअरा
ثُمَّ دَمَّرْنَا الْآخَرِينَ ۝١٧٢
Summa dammarnal aa khareen
📖 नेपाली अर्थ
त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
🎧 सुन्नुहोस्

📜 आयत 170-174 — अश-शुअरा

170فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
171إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
172ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
173وَأَمْطَرْنَا عَلَيْهِم مَّطَرًا ۖ فَسَاءَ مَطَرُ الْمُنذَرِينَ
र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।
174إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
172आयत

अनुवाद — अश-शुअरा 172

सूरा अश-शुअरा आयत 172 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।

सूरा आयत 172/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 170–174. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers