अश-शुअरा · 171/227
अनुवाद उच्चारण — अश-शुअरा
إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ ۝١٧١
Illaa `ajoozan filghaabireen
📖 नेपाली अर्थ
तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

🎧 सुन्नुहोस्


📜 आयत 169-173 — अश-शुअरा

169رَبِّ نَجِّنِي وَأَهْلِي مِمَّا يَعْمَلُونَ
हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
170فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
171إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
172ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
173وَأَمْطَرْنَا عَلَيْهِم مَّطَرًا ۖ فَسَاءَ مَطَرُ الْمُنذَرِينَ
र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
171आयत

अनुवाद — अश-शुअरा 171

सूरा अश-शुअरा आयत 171 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

सूरा आयत 171/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 169–173. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers